Yopoho Search :
Home
User Guide
About Us
Contact Us
Feedback
tourism Articles
भेज मःम
अण्डाबारा
New Articles
अण्डाबारा
भेज मःम
fdgdf
आर्दश श्रीमान
फेशबुक (सोसल नेटवर्किंग)
चिल्लो खाना र मुटुको स्वास्थ्य
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
बाथरोग
युवावस्थामा हृदयाघात
Other Articles
बाथरोग
फेशबुक (सोसल नेटवर्किंग)
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
fdgdf
भेज मःम
अण्डाबारा
युवावस्थामा हृदयाघात
आर्दश श्रीमान
चिल्लो खाना र मुटुको स्वास्थ्य
भेज मःम
Suresh Dulal
आवश्यक सामग्री
बन्दाकोभी १ केजी, पिठो १ केजी, मस्यौरा १०० ग्राम , गाँजर २ वटा , प्याज ४ वटा, पनीर २०० ग्राम, अदुवा, लसुन पेस्ट २ चम्चा, नुन स्वाद अनुसार, तेल आवश्यकता अनुसार ।
विधि
मस्यौरालाई तातो पानीमा १० मिनेट भिजाउने र पानी निचोरेर मसिनो हुने गरी काटेर राख्ने । अनि नून हाल्ने र फेरी ननिस्किएको पानीलाई निकाल्ने । गाँजर र प्याजलाई पनि मसिनो हुने गरी काटेर मस्यौरा सँग सबै एकै ठाउँमा मिसाउने अनि अलिकति तेल पनि हाल्ने । केही बेर भुट्ने र निकालेर कोरेसोमा कोरेको पनीरको धूलो हाल्ने त्यसमा पिसेको अदुवा र लसुनको पेस्ट, धनियाको धुलो , अजिनोमोटो, मःम मसला र नून स्वाद अनुसार हालेर मुछ्ने । त्यसपछि किमा जस्तो बनाउने । अब पिठो मुछेर बेलेर बनाएको मःम आकारको ठिक्कको पातालो रोटीमा आवश्यकता अनुसार किमा हाली पोको पार्ने । अब मःम तयार भयो । तयारी मःमलाई मःमको भाडोमा अलिकति तेल लगाई ५, ८ मिनेट सम्म बफाउने । अब मःम तयार भयो । ताततातो मः म अचारसँग खान सकिन्छ ।
Please feel free to send comments
Name:
Address:
Contact No.:
E-mail:
Country:
Comments:
Bank & Finance
|
Business
|
Education
|
Health & sport
|
Industry & Agriculture
|
Music & Entertainment
|
Opportunity
|
Profession
|
Public & Government
|
Science & Technology
|
Tourism
|
Home |
Aobut Us |
contact Us |
User Guide |
Feedback |