Yopoho Search :

Home

User Guide

About Us

Contact Us

Feedback

tourism Articles
अण्डाबारा
भेज मःम

New Articles
अण्डाबारा
भेज मःम
fdgdf
आर्दश श्रीमान
फेशबुक (सोसल नेटवर्किंग)
चिल्लो खाना र मुटुको स्वास्थ्य
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
बाथरोग
युवावस्थामा हृदयाघात

Other Articles
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
अण्डाबारा
fdgdf
आर्दश श्रीमान
चिल्लो खाना र मुटुको स्वास्थ्य
बाथरोग
युवावस्थामा हृदयाघात
भेज मःम
फेशबुक (सोसल नेटवर्किंग)
अण्डाबारा

Bharat आवश्यक सामग्री
कालो मास २०० ग्राम
अदुवा लसुन पीसेको १ ठूलो चम्चा
हरियो खोर्सानी पिसेको आधा चम्चा
जिरा दाना दुइ चिम्टी
नून र तोरीको तेल आवश्यकता अनुसार

विधिः
मासलाई पानीमा ६- ७ घण्टा भिजाउने र हल्का पानीसँगै बाक्लो हुने गरी पिस्ने । पिसेको मासमा नुन, अदुवा, लसुन, खोर्सानी, जिरा दाना हाली केही समय चलाउने । सानो आगोमा बाक्लो ताई बसाल्ने र तेल दल्ने । ताइ तातेपछि १ डाडू बराबर मास हाल्ने । मासको बीच भागमा हल्का खाल्डा बनाउने र अण्डा राख्ने । एकापट्ट पाकेपछि अर्कोतिर पल्टाउने । दुवै भागमा खैरो भएपछि अण्डा बारा तयार भयो । नोटः पिसेको मासमा अण्डा राखेर फ्राइ गरे पनि हुन्छ ।)




Please feel free to send comments

Name:
Address:
Contact No.:
E-mail:
Country:
Comments:

Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |