Wednesday, August 21st, 2019

Author Archives: jeevan_admin

गाजरको सुप (कुकिङ्ग टिप्स)

सामाग्रीः गाजर काटेको – ३ कप, गोलभेडा काटेको – २ कप, अदुवा पिसेको – आधा कप, सिधे नुन – १ चम्चा, मरिच – आधा चम्चा, सुकुमेलको धुलो – १ चम्चा, ज्वानो – आधा चम्चा, जीरा – १ चम्चा, चिनी – डेढ चम्चा, तुलसीको पात – १÷३ कप, कागतीको रस – १ चम्चा, तेल – २ चम्चा विधिः – सर्वप्रथम एउटा ... Read More »

धन अथवा पैसाको रूप (व्यक्तित्व)

धन अथवा पैसा हरेक मानिसलाई जीवन जिउने आधारको रूपमा संसारभर लिइन्छ । समयसँगै पैसाको महत्व एकातर्फ बढेको छ भने अर्का तर्फ पैसा भएर पनि जीवन झनै कष्ट दायक र एक्लो हुँदै गएको देखिदैछ । साथमा भएको पैसाको सदुपयोग र उपभोग गर्ने मानिसको अभावमा धन कसैका हातमा गएको या धनको गलत उपयोग भएको हामीले देखिरहेका छौ । पैसा अथवा धन चलायमान ... Read More »

आजको दुर्घटना तथा अपराध

– वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ । बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । – पूर्वपश्चिम महेन्द्रराजमार्गको अरुणखोला पुल भाँचिएका कारण अवरुद्ध रहेको सडकमा ३६ घण्टासम्म पनि यातायात नियमित हुन सकेको छैन । डाइभर्सन बनाउन नसक्दा महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका हजारौ गाडीका यात्रु चोरमारा र अरुणखोलामा अलपत्र परेका ... Read More »

विदेशमा आज

– जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको ज्यान गएको जनाएको छ । यो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेको थियो । – कतारको दोहामा मंगलबार राति नेपालीमाथि सांघातिक आक्रमण भएको छ । दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने पाँच ... Read More »

आर्थिक/बिजनेश

– नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार ५ सय पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो । – सरकारले दूधको मूल्य बढाउन ८ सदस्यीय ‘मूल्य सिफारिस समिति’ गठन गरेको छ । केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले दूधको मूल्य बढाउन दबाब दिएपछि सरकारले ... Read More »

खेलकूद विशेष

– चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ । सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा हुने उद्घाटन खेलमा पोमू केछाङ स्पोर्टिङ क्लब ताप्लेजुङ र रेडहर्स क्लब इलाम आमने सामने हुँदै छन् । – पुलिस क्लबका संगीता राई र सञ्जु चौधरी नेपाल स्ट्रोङगेस्ट तेस्रो सुनीललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा उत्कृष्ट लिफ्टर भएका छन् । दुवैले अघिल्लो दिन कीर्तिमासहित स्वर्ण जितेका थिए । संगीता सिनियर ... Read More »

राजनीतिमा आज

– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दै छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ । – शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । – नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो दलेर अभद्र व्यवहार गरेका छन् । ... Read More »

साधु, किसान र सिपाही (प्रेरक कथा)

एकपटक एकै दिनमा तीनजना व्यक्तिको मृत्यु भएछ । मृत्युपछि यमदुतले तीनैजना व्यक्तिलाई चित्रगुप्त कहाँ लगेछन् । तिनैजना व्यक्तिलाई कर्मको हिसाब किताब गरेर स्वर्गमा पठाइएछ । स्वर्गमा पुगेपछि साधुले देखेछ कि एउटा साधारण किसानलाई अग्लो सिंहासनमा बसाईएको थियो र एउटा साधारण सिपाहीलाई धर्मराजको छेउमा बसाईएको थियो । त्यो देखेर साधुलाई निकै कौतुहल भयो । उसलाई असहय भयो र चित्रगुप्तलाई सोधी हाल्यो ... Read More »

चुट्किला

एउटा दाउरे बुढी लिएर दाउरा काट्न गएछ । दाउरा काट्दाकाट्दै उसकी बुढी पोखरीमा खसिछे । अनि उ डिलमा बसेर रुन थालेछ । केही समयपछि जलदेवता प्रकट भएर उसलाई रुनको कारण सोधेछन् । अनि उसले पनि आफ्नो श्रीमती खसेर रोको भनेछ । दाउरेः ‘प्रभु, मेरो बुढी यस पोखरीमा खसेकी छे, त्यो भइन भने त म मरे तुल्य हुन्छु ।’ जलदेवताः ‘तेरी ... Read More »

एग चिल्ली (ईजी कुकिङ्ग)

सामाग्रीः उसिनेको अण्डा – ४ वटा, हरियो खोर्सानी – २ चम्चा, रातो खोर्सानीको पेस्ट – १ चम्चा, हरियो खोर्सानीको पेस्ट – १ चम्चा, तित्रीको पानी – आधा कप, सोया सस – १ चम्चा, काटेको प्याज – आधा कप, लसुन – १ चम्चा, अदुवा – १ चम्चा विधिः – सर्वप्रथम एउटा प्यानमा तेल तताउनुहोस् । यसमा अण्डा हालेर फ्राई गर्नुहोस् । ... Read More »