Tuesday, October 15th, 2019

राष्ट्रिय

साहस (प्रेरक कथा)

महाभारतकालमा एकपटक कृष्ण र बलराम कुनै जङ्गल हुँदै कतै गइरहेका थिए । हिड्दा हिड्दा निकै समय बित्यो र घाम पनि अस्ताउन लाग्यो । अँध्यारोमा अघि बढ्न सम्भव भएन । त्यसैले कृष्णले भने, ‘अब उज्यालो हुन्जेल हामी यही बस्नु पर्ला र बिहान हुना साथ हामी यहाँबाट हिँड्नु पर्छ ।’ त्यसपछि बलरामले भने, ‘यस बाक्लो जङ्गलमा हामीलाई खतरा हुन सक्छ यहाँ सुत्नु ... Read More »

विजयको प्रतिक विजया दशमी

दशै एउटा चाड मात्र होइन, यो विभिन्न कुराहरुको प्रतिकको रुपमा पनि रहेको छ । सत्य, साहस, मानवता, धर्म, पाप, निःस्वार्थ सहायता, मित्रता, वीरता र सबैभन्दा ठूलो अंहकार जस्तो बेग्ला बेग्लै तत्वहरुको प्रतीक हो । यस संसारमा सँधै नै नराम्रा प्रतीकहरु माथि राम्रो प्रतिकहरुको विजय हुँदै आएको छ । हरेक युग तथा शताब्दीमा यस्ता कथाहरुलाई उपदेशका रुपमा लिइने गरिन्छ । दशै ... Read More »

माता दुर्गाको ९ रुपको महत्व

माता दुर्गाको पूजा आराधानाको महापर्व नवरात्री तथा दसैँ हाम्रो घरआँगनमा आई पुगेको छ । दसैमा नौ दिन सम्म माता दुर्गाको ९ वटा रुपको पूजा आराधाना गरिन्छ । महाकाली महालक्ष्मी र महासरस्वती यी तीन देवीहरु क्रमशः महादेव, विष्णु र ब्रम्हाका शक्तिका रुपमा मानिन्छन् । यी तीन देवीहरुको पनि तीन तीन वटा स्वरुप छ । दशैको नवरात्रीमा दुर्गाका यिनै स्वरुपको पूजा अर्चना ... Read More »

संक्रामक रोग र डेंगु ज्वरो

मानिस चेतनशिल प्राणी हो र चेतनाका कारण नै ऊ सधैँ अरू प्राणी भन्दा अगाडी रहेको छ । आफू र आफ्नो परिवारका लागि सुरक्षित घर बनाउने देखि सरसफाइ गर्ने एउटा मात्र प्राणी हो मानिस । हुन त मानिस सचेत प्राणी भए पनि, सफा सुग्घर गरे पनि अन्य जनावरको तुलनामा उसको संक्रामक रोगसँग लड्ने क्षमता कम हुने गर्छ । त्यसैले विभिन्न समयमा ... Read More »

एम्बुलेन्सका ड्राइवर जसले मैकडोनाल्डलाई सफल बनाए

मैकडोनाल्ड आजको समयमा चिरपरिचित नाम हो । मैकडोनाल्डको नाम सुन्ना साथ हाम्रो दिमागमा बर्गर तथा पिज्जाको चित्र घुम्न थाल्छ । मैकडोनाल्डको सुरुवात रिचर्ड र मैरिस मैकडोनाल्डले गरेका थिए । तर यसलाई आजको स्थितिमा पु¥याउने काम रे क्रोकले गरेका थिए । उनले मैकडोनाल्डमा काम गर्न‘ अघि थुप्रै पेसाहरू अङ्गालेका थिए । उनी १५ वर्षको उमेरमा प्रथम विश्व युद्धका क्रममा आफ्नो उमेर ... Read More »

विदेशमा आज

– फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालय भित्र एक व्यक्तिले चक्कु प्रहार गरी चार प्रहरीको हत्या गरेका छन् । प्रहरीले आक्रमणकारीलाई पनि मारेको छ । फ्रान्सका मिडियाका अनुसार करिब २० वर्षदेखि पेरिस पुलिस फोर्सको प्रशासनिक पदमा कार्यरत आक्रमणकारीको उमेर करिब ४५ थियो । उनले जासुसी विभागमा काम गर्दथे । – भारत र पाकिस्तानबीच यदि परमाणु युद्ध भयो भने एक हप्ताभित्र कम्तीमा ... Read More »

मनोरञ्जन/फिल्मी खबर

– बलिउड नायक अक्षय कुमारको नयाँ फिल्म ‘लक्ष्मी बम्ब’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा अक्षय माता दुर्गाको प्रतिमाको अगाडि उभिएका छन् र रातो साडीमा देखिएकी छन् । भने, सिउँदोमा रातो सिन्दूर र हातमा रातो चुरा लगाएका छन् । ‘लक्ष्मी बम्ब’ मा अक्षयको अपोजिटमा अभिनेत्री कियारा आडवाणी देखिनेछन् । – नायिका नन्दिता केसी दशैंको सिलसिलामा नेपाल आएकी छिन् ... Read More »

राजनीतिमा आज

– विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफ्नै प्रतिवद्धता विपरीत विदेश भ्रमण भत्ता बुझ्ने गरेको पाइएको छ । पराजुलीले विदेश भ्रमण गर्दा महानगरको एक रुपैयाँ पनि खर्च नगर्ने बताउँदै आएका थिए । तर अमेरिका, मलेसिया र चीन भ्रमणमा जाँदा महानगरको कोषबाट १३ सय ७५ अमेरिकी डलर बुझेको पाइएको छ । – निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको ... Read More »

आजको दुर्घटना तथा अपराध

– दाङमा खोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका वडा नम्बर-९ बाङेतालका १४ वर्षीया टीका घर्ती र घोराही-१० नारायणपुरका १५ वर्षीया निरु बोहराको डुबेर ज्यान गएको छ । – महानगरीय प्रहरी महाशाखाको अनुगमनका क्रममा बिहीबार चाबहिल र कोटेश्वरका बस टिकट काउन्टरहरुबाट बढी भाडा लिने ११ जनालाई नियन्त्रणमा लिइएको छ । यस बाहेक बिहीबार नै मापसे गरेर गाडी चलाउने ४ जना ... Read More »

आर्थिक/बिजनेश

– चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार सम्झौता भएको छ । सम्झौता अनुसार ६४ अर्ब लगानीमा पार्क बन्नेछ । – त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको ... Read More »