Wednesday, January 23rd, 2019
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको काठमाडौंमा प्रदर्शन

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको काठमाडौंमा प्रदर्शन

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुपर्नेलगायतका माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो ।

डा. केसीको माग पूरा गर्न पनि सरकारलाई दबाव दिएको छ । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरसम्म पुगेको थियो ।

Share This: