Saturday, February 23rd, 2019
नेपालमा पहिलो पटक पहिला च्याम्पियन्स लिग क्रिकेट हुने

नेपालमा पहिलो पटक पहिला च्याम्पियन्स लिग क्रिकेट हुने

नेपालमा पहिलो पटक पहिला च्याम्पियन्स लिग क्रिकेट हुने भएको छ ।

फ्रेन्चाइज बेसमा हुने यो प्रतियोगिता पहिलो पटक हुन लागेको हो । प्रतियोगितामा पाँच सिटी बेस टिमको सहभागिता रहने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले जानकारी दिएको छ ।

प्रतियोगिता यही चैत्र २२ देखि ३० सम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

महिला क्रिकेटमा पहिलो पटक व्यवसायिक क्रिकेट प्रतियोगिता हुन लागेको हो । क्वीन्स इभेन्ट म्यानेजमेन्ट त्यो आयोजक हो जसले पोखरा पि्रमियर लिग (पीपीएल) सफलतापूर्वक आयोजना गरेको थियो ।

Share This: