Wednesday, August 21st, 2019
बनाना लस्सी (कुकिङ्ग टिप्स)

बनाना लस्सी (कुकिङ्ग टिप्स)

सामाग्रीः १ कप दही, आधा केरा, ३, ४ वटा ओखर, १/२ चम्चा मह, १ चम्चा तिल आदि ।

विधिः

– मिक्सरमा दही, तिल, ओखर, केरा र मह हाल्नुहोस् ।

– यसलाई त्यस बेला सम्म पिस्नुहोस् , जब सम्म यो राम्रो सँग पिसिँदैन ।

– त्यसपछि त्यसमा ओखर काटेर माथिबाट छर्किनुहोस् ।

Share This: