Tuesday, October 15th, 2019
सकारात्मक ज्ञानमञ्च

सकारात्मक ज्ञानमञ्च

– शाखाहरूको सङ्ख्याको दृष्टिले विश्वको सबैभन्दा ठुलो बैङ्क भारतीय स्टेट बैङ्क हो ।

– विश्वको सबैभन्दा लामो नहर मिश्रको स्वेज नहर हो । यो १६८ कि.मी. लामो छ ।

– स्विजरल्याण्ड मात्र यस्तो देश हो, जसले कहिल्यै कुनै युद्धमा भाग लिएन ।

– रुसको एक भागमा रात परेको बेला अर्को भागमा दिउँसो भइरहेको हुन्छ ।

– विश्वको सबैभन्दा ठुलो एयरपोर्ट अमेरिकाको टेक्ससको फोर्थ बर्थ हो ।

– विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर टोकियो हो ।

– विश्वको सबैभन्दा ठुलो महाकाव्य महाभारत हो ।

– विश्वको सबैभन्दा पुरानो भाषा संस्कृत हो ।

 

Share This: