Yopoho Search :

Home

User Guide

About Us

Contact Us

Feedback

tourism Articles
अण्डाबारा
भेज मःम

New Articles
अण्डाबारा
भेज मःम
fdgdf
आर्दश श्रीमान
फेशबुक (सोसल नेटवर्किंग)
चिल्लो खाना र मुटुको स्वास्थ्य
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
बाथरोग
युवावस्थामा हृदयाघात

Other Articles
भेज मःम
चिल्लो खाना र मुटुको स्वास्थ्य
आँखाको स्वास्थ्य सम्बन्धी केही जानकारीहरु
फेशबुक (सोसल नेटवर्किंग)
युवावस्थामा हृदयाघात
fdgdf
बाथरोग
अण्डाबारा
आर्दश श्रीमान
भेज मःम

Suresh Dulal आवश्यक सामग्री
बन्दाकोभी १ केजी, पिठो १ केजी, मस्यौरा १०० ग्राम , गाँजर २ वटा , प्याज ४ वटा, पनीर २०० ग्राम, अदुवा, लसुन पेस्ट २ चम्चा, नुन स्वाद अनुसार, तेल आवश्यकता अनुसार ।
विधि
मस्यौरालाई तातो पानीमा १० मिनेट भिजाउने र पानी निचोरेर मसिनो हुने गरी काटेर राख्ने । अनि नून हाल्ने र फेरी ननिस्किएको पानीलाई निकाल्ने । गाँजर र प्याजलाई पनि मसिनो हुने गरी काटेर मस्यौरा सँग सबै एकै ठाउँमा मिसाउने अनि अलिकति तेल पनि हाल्ने । केही बेर भुट्ने र निकालेर कोरेसोमा कोरेको पनीरको धूलो हाल्ने त्यसमा पिसेको अदुवा र लसुनको पेस्ट, धनियाको धुलो , अजिनोमोटो, मःम मसला र नून स्वाद अनुसार हालेर मुछ्ने । त्यसपछि किमा जस्तो बनाउने । अब पिठो मुछेर बेलेर बनाएको मःम आकारको ठिक्कको पातालो रोटीमा आवश्यकता अनुसार किमा हाली पोको पार्ने । अब मःम तयार भयो । तयारी मःमलाई मःमको भाडोमा अलिकति तेल लगाई ५, ८ मिनेट सम्म बफाउने । अब मःम तयार भयो । ताततातो मः म अचारसँग खान सकिन्छ ।




Please feel free to send comments

Name:
Address:
Contact No.:
E-mail:
Country:
Comments:

Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |