Thursday, August 6th, 2020
सफल व्यक्तिका भनाईहरु

सफल व्यक्तिका भनाईहरु

– बल जितेर प्राप्त हुँदैन । तपाईको सङ्घर्षले तपाईमा बल उत्पन्न गर्छ । जब तपाई समस्यामा पर्नुहुन्छ र हार मान्नु हुन्न, त्यही नै बल हो ।

– कमजोर माथि सबैले दया गर्छन, ईष्र्या त कमाउनु पर्छ ।

– आज जुन दुःख तिमी महसुस गरी रहेका छौ, भोलि त्यो तागत बन्नेछ, जुन तिमीले महसुस गर्नेछौ ।

– सपना ड्रिमरका लागि हुन्छ र लक्ष्य अचिभर्सका लागि हुन्छ ।

– त्यो काम गर जुन सही छ । त्यो होइन जुन सजिलो र लोकप्रिय छ ।

– हामी सबै एक अर्का भन्दा भिन्न छौ । त्यसैले कसैको बारेमा विचार बनाउनुको सट्टा एक अर्कालाई बुझ्नुहोस् ।

– तल झरेपछि तिमी उफ्रेर कति माथि सम्म जान सक्छौ । यही नै सफलता हो ।

– तपाईको समय सीमित छ, त्यसैले यसलाई अरूको भनाइमा लागेर बर्बाद नगर्नुहोस् ।

– जीवनलाई बुझ्नका लागि पछि फर्केर हेर्नु पर्छ तर यसलाई जिउनका लागि अघि बढ्नै पर्छ ।

– जीवन जति सुकै कठिन भए पनि यस्तो कुनै न कुनै कुरा अवश्य हुन्छ, जुन तपाई गर्न सक्नुहुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com