Sunday, May 16th, 2021
सफल व्यक्तिका भनाईहरु

सफल व्यक्तिका भनाईहरु

क्षमता जोकोहीमा पनि हुन सक्छ, तर क्षमतावान र सफल व्यक्तिमा फरक हुन्छ र त्यो फरक पार्ने तत्व मेहनत हो ।

सोझो व्यक्तिको विश्वास झुटो व्यक्तिको लागि सबैभन्दा ठुलो हतियार हुन्छ ।

तिमीले जुनसुकै पुस्तक हातमा लिए पनि त्यस भित्र केही न केही शिक्षा हुन्छ नै ।

हामी लड्नु पर्छ र त्यो लडाइबाट चोट पनि लाग्न सक्छ । तर त्यो लडाई र चोटले हामीलाई उभिन सिकाउँछ ।

बाच्नमा व्यस्त भएनौ भने तिमी मर्नको लागि व्यस्त भईरहेको हुनेछौ ।

जीवन चक्का जस्तै हो । ढिलो वा चाडो विभिन्न परिस्थितिहरू घुम्दै आइरहन्छन् ।

जीवनमा विभिन्न खत, दागहरू लागिरहन्छन्, तर त्यो खत वा दागलाई कसरी लिने भन्ने कुरा हेर्ने मान्छेमा भर पर्छ ।

यदि तिमी सँग पुस्तक पढ्ने समय छैन भने तिमी सँग लेख्ने विषय पनि हुने छैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*