चिन्ताले चितामा पुर्याउँछ । यद्यपि, चिन्ता आफैँमा रोग होइन । तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ ।
चिन्ताले गर्ने हानि
- डिप्रेसन निम्त्याउँछ
- रोग लगाउँछ
- यौनजीवन बिगार्छ
- कपाल झर्छ
- दाँत बिगार्छ
- मुटु कमजोर बनाउँछ
- मोटो बनाउँछ
- बूढो बनाउँछ
- रोगप्रतिरोधी क्षमता घटाउँछ
- जिनमा असर गर्छ
- दिमागमा असर गर्छ
- शरीरमा विकार बढाउँछ
- जीउ दुख्छ
चिन्ताबाट कसरी बच्ने ?
- शारीरिक श्रम गर्ने
- व्यायाम
- प्राणायाम गर्ने
- घुलमिल बढाउने
- बेस्कन हाँस्ने
- गीत सुन्ने
- सत्य स्वीकार गर्ने