भाग – १
१. यदि पृथ्वी आफ्नो अक्षमा साढे तेइस डिग्री नझुकेको हुन्थ्यो भने यहाँ मोसम परिवर्तन हुने थिएन । पृथ्वीको दुरी सुर्यबाट अलिकति पनि कम वा वेसी भएको भए यहाँ पानी हुने थिएन र पृथ्वीको उपग्रह चन्द्मा नभएको भए यहाँ वायुम०डल हुने थिएन ।
२. पृथ्वी लगभग ४५० करोड बर्ष अघि बनेको थियो । सुरुवातमा पृथ्वी तातो ग्यासको गोलो थियो । जहाँको तापक्तम तिव्र रुपमापरिवर्तन भई रहन्थ्यो ।
३ं. पृथ्वीमा पहिलो जीवन ५० करोड वर्ष अघि आएको थियो जबकि पहिलो मानव (होमो अस्टे लोपिथेकस ४० लाख अघि आएको थियो ।