Skip to content
- पुस्तकले संसारलाई सासन गर्दछ ।
- एउटा पुस्तक बराबरको वफादार मित्र अर्को कोही छैन ।
- म पुस्तकविना बाँच्न सक्दिन ।
- केही पुस्तक चाख्नका लागि हुन्छन्, केही निल्नका लागि तर थोरै मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् ।
- पुस्तकलाई जलाउनु भन्दा ठूलो अपराध हो यसलाई नपढ्नु ।
- जसरी तलवारलाई तिखो बनाउन ढुंगाको आवश्यकता पर्दछ उसरी नै मस्तिष्कको लागि पुस्तक ।
- पुस्तक एउटा यस्तो उपहार हो जुन पटक पटक खोल्न सकिन्छ ।
- सबैभन्दा राम्रो पुस्तक त्यो हो जसले तपाईले पहिल्यै जानेको कुरा बताउदछ ।
- कुनै त्यस्तो व्यक्तिलाई भरोसा नगर जसले आफ्नो साथमा कुनै पुस्तक ल्याएको हुदैन ।
- म सबैको सामु घोषणा गर्दछु कि पुस्तक पढ्नु जत्तिको कुनै आनन्द छैन ।