मधुमेह नियन्त्रण गर्न उपायहरुहरू

  • रक्त सञ्चारको चेकजाँच गर्नुहोस्
  • रक्तचाप, र कोलेस्ट्रोल नियन्त्रण गर्नुहोस्
  • तनावलाई कम गर्नूहोस्
  • धुम्रपान सेवन नगर्नुहोस्।
  • डाक्टरसँग बेलाबेला चेकजाच गराउनुहोस्
  • तौल नियन्त्रण गर्नुहोस्
  • व्ययाम अनिवार्य गनुहोस्

Share This:

स्वस्थ मिर्गौलाका लागि उचित आदतहरु

  • सँधै सक्रिय रहनुहोस्
  • सहि मात्रामा पानी पिउनुहोस्
  • स्वस्थ खाना खानुहोस्
  • समय समयमा परिक्षण गनुहोस्

Share This:

संघर्ष र सफलता

१. हामी जे बन्न सक्थ्यौ त्यो बन्नको लागि अझै कत्ती पनि ढिला भएको छैन ।
२. लक्ष्य लिएर अघि बढ्नुले सबै थोक बदलिएका पाउनेछौ ।
३. आवाजलाई नबढाउ बरु आफ्नो तर्कहरुलाई सुधार ।
४. ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ ।ज्ञान सीमित हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ ।
५. आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन ।
६. पहिला आफ्नो विचार बदल, त्यसपछि संसार बदलिएको पाउनेछ ।

Share This:

समाचार (मनोरञ्जन)

  • प्रदर्शनरत नेपाली फिल्म ‘महाजात्रा’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
  • इस्लामिक मुलुक साउदी अरबले पहिलोपटक विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा भाग लिने भएको छ । रुमी अलकाहतानीले उक्त पेजेन्टमा मुलुकको प्रतिनिधित्व गर्ने भएकी छन् ।
  • पाँच दशकअघिको चर्चित गीत ‘ढुंगे बगर माया ढुंगे बगर’ले नयाँ जीवन पाएको छ ।
  • लोकप्रिय गायक कर्णदास अष्ट्रेलियाको सिड्नीमा गुञ्जिने भएका छन् ।
  • नेपाली ट्यालेन्ट प्रजिनासँग भारतीय पपस्टार बादशाहको सहकार्य रहेको गीत ‘होला एट् योर ब्वाइ’ सार्वजनिक भएको छ ।

Share This:

समाचार (स्वास्थ्य)

  • कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ।
  • औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।
  • चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।
  • तापक्रम बढ्दै गएपछि फेरि डेंगुका बिरामी रिपोर्ट हुन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ ।
  • उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेका मिश्रको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Share This:

समाचार (खेलकुद)

  • नेपालले महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउने भएको छ ।
  • एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ मा नेपालले मंगलबार राति लगातार हारको क्रमलाई रोक्न सकेन ।
  • नेपाली राष्ट्रिय टोलीविरुद्ध आयरल्यान्ड उल्भस (ए) ले लगातार दोस्रो खेलमा पनि खासै ठूलो चुनौती तेर्स्याउन सकेन ।
  • मंगलबार राति चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् ।
  • एसियाली क्रिकेट परिषद् (एसिसी) ले प्रतियोगितामा आठवटा टिमलाई सहभागी गराउने निर्णय गरेसँगै नेपालले एसिया कप खेल्न पाउने भएको हो ।
  • फिफा विश्वकप र एएफसी एसियन कपको दोस्रो चरण अन्तर्गत मंगलबार बहराइनसँग ३(० ले पराजित भएपछि प्रशिक्षक एनेसले नेपाललाई राम्रो खेलेको बताए
  • सोमबार आयरल्यान्ड ए लाई ६ विकेटले हराउन नेपालका मध्यक्रमका ब्याटर सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रनको महत्वपूर्ण योगदान दिए ।

Share This:

समाचार (आर्थिक)

  • सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले ९१०।८३ अंक० घटेर बन्द भएको छ ।
  • गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ ।
  • खाना पकाउने ग्यासमा सर्वसाधारणको तुलनामा उद्योगी, होटल व्यवसायीलाई सस्तो मूल्य परेपछि नेपाल आयल निगमले दोहोरो मूल्य लागू गर्ने गृहकार्य थालेको छ ।
  • महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ।
  • नेपालको मुद्रायक सम्पत्ति घटेको छ ।
  • ुकोटिभिटी इंकु ९होल्डिङ कम्पनी० को सहायक कम्पनी कोटिभिटी नेपाल प्रालिले ५ अर्बभन्दा बढी मूल्य अभिवृद्धि कर ९भ्याट० छलेको विभागले गरेको अनुसन्धानबाट खुलेको हो ।

Share This:

बच्चाहरुलाई बुद्धिमान कसरी बनाउने ?

  • किताब पढ्न लगाउनुहोस्
  • दिमागी खेल खेलाउनुहोस्
  • स्तनपान गराउनुहोस्
  • पौष्टिक आहार खानामा दिनुहोस्
  • पर्याप्त सुत्न दिनुहोस्
  • प्रेमपूर्ण व्यावहार गनुहोस्

Share This:

अर्जेन्टीना

  • अर्जेन्टीना दक्षिाण अमेरिकाको दक्षिणमा पर्ने एउटा सुन्दर देश हो । यो देश दक्षिण अमेरिकाको दास्रो सबैभन्दा ठूलो देश हो ।
  • यो देश संसारको महत्वपूर्ण खाद्य उत्पादक र निर्याततक देशहरु मध्ये एक हो।
  • अर्जेन्टीना संसारको सबैभन्दा पहिला फिन्गर प्रिन्टको सहायताले अपराधी समात्ने सुरुवात गर्ने विश्वको पहिलो देश हो ।
  • यहाँ सोकर एउटा प्रसिद्ध खेल हो ।
  • यहाँको मुद्रालाई पेसो भनिन्छ ।
  • यहाँको साक्षरता दर ९९ प्रतिशत छ, जसकारण यहाँका मानिसहरु निकै शिक्षित हुन्छन् ।
  • यहाँका मुख्य उत्पादन गहुँ हो ।
  • यहाँका आधिकारीक भाषा स्पेनिश हो ।
  • अर्जेन्टीना विज्ञान र प्रविधिको क्षेत्रमा हाल स्रम्म ३ वटा नोबेल पुरस्कार पाई सकेका छन् ।
  • यहाँका मानिसहरु हप्तामा २० घण्टा भन्दा बढी रेडियो सुन्छन्, जुन विश्वमा सबैभन्दा बढी हो ।

Share This:

चुट्किला

सेरेको छोरोः ए बाउ, तिमीलाई एउटा गुड न्युज छ ।
सेरेः कस्तो न्युज
छोरो? म पास भए भने ५००० दिन्छु भनेको होइन
सेरेः हो त ।
छोरोः तिम्रो ५००० बच्यो ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com