कसरी सफल बन्ने

  • अन्त्यलाई ध्यानमा राखेर सुरुवात
  • प्राथमिकता चिन्न सकौं
  • कल्पना शक्ति
  • प्रोएक्टिभ बनौं

Share This:

विश्वकप क्रिकेटको तयारी गर्न सरकारले क्यानलाई दियो ५ करोड

 सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ ।

Share This:

हरेक बिहान किसमिस पानी पिउनाले हुने अचम्मका फाईदाहरु यस्ता छन्, 

१. यदि तपाइँलाई ज्वरो आएको छ भने , यसको प्रयोग गर्नुहोस् । यसमा भएको एन्टि बायोटिक र एन्टि अक्सिडेन्ट तत्वले ज्वरोलाई हटाउँदछ ।

२. किसमिसको पानीलाई दिनहुँ पिउनाले कोलेस्ट्रोल (बोसो) को मात्रा नियन्त्रण हुन्छ । जुन धेरैजसो मानिसलाई अनियमित रुपमा खाना खाने कारणले गर्दा हुने गर्दछ । त्यसैले यस्को प्रयोग गर्नुहोस्।

३. नियमित रुपमा किसमिसको पानी पिउनाले मृगौला स्वस्थ रहन्छ । र यसले पाचनशक्तिको सुधारमा पनि मद्धत पुर्याउँदछ ।

४. किसमिसले उमेर बढाउनुको साथै छालाको चाउरीपनलाई पनि हटाउँदछ । यसको लागि किसमिसको पानी हरेक बिहान पिउनुहोस् । यसले तपाइँ सधै जवान देख्नुहुनेछ ।

५. कब्जियत , एसिडिटि र थकाई सम्बन्धि समस्याको लागि किसमिसको पानी धेरै नै फाईदाजनक छ ।

Share This:

एकै छिन रमाइलो गरौ,

एउटा युवती फोनमा कुरा गदै लिफ्टमा आई ।
लिफ्टमा भएको शेरेलाई हेरेर हाँसी र फोनमा आफ्नो साथीसँग भनि – ल फोन राख्छु है लिफ्टमा एउटा हेण्डसम केटा छ । हेछु केहि भई पो हाल्छ की ।
लिफ्टमा भएको त्यो केटा बोल्नु अघि नै त्यो केटीले भनी –सरी अंकल, मेरो साथी एकदम बकबक गर्छे । मलाई फोन काट्नु् थियो त्यसैले झुट बोलेको,
केटा (मनमनै) भगवान कसम आजसम्म यति इज्जत साथ बेइज्जत गरेको थिएन ..

Share This:

पृथ्वीको बारेमा केुही रोचक तथ्यहरु

भाग – १

१. यदि पृथ्वी आफ्नो अक्षमा साढे तेइस डिग्री नझुकेको हुन्थ्यो भने यहाँ मोसम परिवर्तन हुने थिएन । पृथ्वीको दुरी सुर्यबाट अलिकति पनि कम वा वेसी भएको भए यहाँ पानी हुने थिएन र पृथ्वीको उपग्रह चन्द्मा नभएको भए यहाँ वायुम०डल हुने थिएन ।

२. पृथ्वी लगभग ४५० करोड बर्ष अघि बनेको थियो । सुरुवातमा पृथ्वी तातो ग्यासको गोलो थियो । जहाँको तापक्तम तिव्र रुपमापरिवर्तन भई रहन्थ्यो ।

३ं. पृथ्वीमा पहिलो जीवन ५० करोड वर्ष अघि आएको थियो जबकि पहिलो मानव (होमो अस्टे लोपिथेकस ४० लाख अघि आएको थियो ।

Share This:

हिन्दु धर्म मान्ने टप १० देशहरु

१. भारतः १ अरब १४ करोड ५४ लाख ९५ हजार ३५
२. नेपालः २४ करोड २९ लाख २ हजार ३६३
३. बांग्लादेशः १ करोड ५५ लाख ५५ हजार ७७१
४. इन्डोनेसियाः ४८ लाख ३८ हजार १५३
५. पाकिस्तानः ४४ लाख ७४ हजार ३४
६. श्रीलंकाः २९ लाख ५८ हजार १२६
७. मलेसिया २० लाख ३५ हजार ६
८. अमेरिकाः २० लाख ३३ हजार ५३५
९. म्यारन्मारः ९ लाख ४८ हजार ८९८
१०. ब्रिटेन ८ लाख ९९ हजार ९४५

Share This:

विद्यार्थीका लागि पढ्ने ३ स्मार्ट टिप्स 

१. २५ मिनेट सम्म व्यक्तिको दिमाग सजिलै नियन्त्रित रहन सक्छ, त्यसैले तपाईको दिमाग यताउता भट्किदैन ।
२. मात्र २५ मिनेट पढ्दा तपाईको दिमागले बिच बिचमा ब्रेक पाउँछ । यस प्रविधिबाट तपाईको दिमाग फ्रेश रहन्छ ।
३. यस प्रविधिबाट तपाईलाई पढ्न मन लाग्न थाल्छ किनकि तपाईको दिमाागमा यो सन्देश जान्छ तपाई मात्र २५ मिनेट पढ्नु पर्छ र तपाई पढ्न तयार हुनुहुनेछ ।

Share This:

अन्तर्राष्ट्रिय मेयर अवार्ड’ थाप्न मेयर रेनु दाहाल लन्डनमा

‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्ने सिलसिलामा चितवन जिल्ला भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलबार बिहान लन्डन आइपुगेकी छिन् । उनले पाउन लागेको ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ लन्डनस्थित बेलायती संसद भवनमा हुँदै छ ।

Share This:

खाली पेटमा कफी पिउनु हुन्छ ? हुन सक्छन् यस्ता क्षति

कफीले दिनभर ऊर्जावान् बनाउँछ अनि तरोताजा रहन मद्दत गर्छ भन्ने प्रमाणित भइसकेको छ । तर खाली पेटमा कफी सेवन गर्दाका अनेकौँ दुष्प्रभाव निम्तिन सक्छन् । तीमध्ये केही यस प्रकार छन्:

  • पेटमा एसिडिटीको खतरा
  • चिन्ता
  • पोषक तत्त्वको अवशोषणमा समस्या
  • तनाव
  • ब्लड सुगरमा उतारचढाव

Share This:

औषधिको गुणस्तरमा सरकार संवेदनशील छ ?

षधि व्यवस्था विभागले पछिल्लो समय तीन वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधि बिक्री वितरणमा रोक लगाएको हो ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com