जीवनी (युनानका महान् कथाकार ‘ईसप’)

“उनका कथाहरुले हामीलाई नांगो आँखाले संसार हेर्न र निर्भयताका साथ जीउने शिक्षा दिन्छ । साथै अन्यायको विरोध गर्न पनि सिकाउँछ ।”

 आज ईसपको कथा संसारका हरेक देशमा पढ्ने र सुन्ने गरिन्छ । संसारका ठूला ठूला लेखकहरु उनको सम्मानमा शीर निहुर्‍याउँछन् । किनकी उनको कथामा जादु छ । उनका कथाहरुले साना देखि ठूला सबैलाई लोभ्याउँछ । उनका कथाहरु निकै लोकप्रिय छन् किनकी उनका कथाहरु सत्यतामा आधारित हुन्छन् । उनका कथाहरु पाठ्यक्रहरुमा पनि पढाइने गरिन्छ । उनका कथाहरुले हामीलाई नांगो आखाले संसार हेर्ने र निर्भयताका साथ जीउने शिक्षा दिन्छ । साथै अन्यायको विरोध गर्न पनि सिकाउँछ । तर यस्तो कथा रच्ने ईसपको जीवन पनि कुनै कथा निकै नै मार्मिक छ । उनको जन्म लगभग २५ हजार वर्ष पहिले यूनानमा भएको थियो । त्यसबेला यूनानमा दास प्रथा भरम सिमामा थियो । मानिसलाई दास बनाएर बजारमा बेचिन्थ्यो, जसरी गाई बाख्रा बेचिन्छ । धनी मानिसहरुले दासहरु किनेर लैजान्थे र मनपरी काम गर्ने लगाउँथे । उनीहरुलाई निकै यातना दिइन्थ्यो । उनीहरुलाई घोडाले जस्तै गाडी तान्न लगाइन्थ्यो, छिटो हिँड्न नसक्दा ढाडमा कोर्रा बर्साइन्थ्यो । 
            यसै गरी बजारमा बिक्ने एक दास हुन् “ईसप” । ईसप त्यसबेला नवयुवक थिए र उनी भित्र स्वाभिमान र स्वतन्त्रताको आँधी चलिरहेको थियो । उनले आफु जीतै जोशीलो र बलियो दासहरु भेला पारे जो गुलामी सहनुलाई घृणा गर्थे ।  सबैले मिलेर संगठन बनाए र विद्रोह गरे । उनीहरुको विद्रोहले धनीहरुको होस् उड्यो। उनीहरुलाई ईसप त्यस संगठनको नेता हुन् भन्ने थाहा थियो । त्यसपछि सबै धनीहरुले मिलेर ईसपलाई बन्दी बनाए । उनलाई भयानक यातनाहरु दिइयो । तातो फलामले उनको सम्पूर्ण शरीर डामियो तर पनि ईसप शान्त भईरहे । उनको मन भित्र अझै पनि स्वतन्त्र हुने सपना चल्मलाईरहेको थियो । 

Share This:

चुट्किला

एकपटक श्रीमान श्रीमती बिच झगडा भएछ । जब झगडाको कुनै समाधान भएन , ति दुवैले मन्दिरमा गएर भगवानसँग प्रार्थना गरे ।
श्रीमान्ः हे ईश्वर, यदि मेरो गल्ति छ भने मलाई माथि बोलाउनु होस् र यदि मेरो श्रीमानको गल्ति छ भने उ मरोस् ।
श्रीमतीः हे ईशवर, यदि मेरो श्रीमानको गल्ति छ भने उ मरोस् र यदि मेरो गल्ति छ भने मलाई विधवा बनाउनुहोस् ।

Share This:

सकारात्मक ज्ञान

१. संयुक्त राजय अमेरिकामा प्रत्येक व्यक्ति औसत रुपमा सात जोडी निलो जिन्सको मालिक हुन्छ ।
२. महिलाहरुका लागि नक्कली परेला बनाउने व्यक्ति हलिउडका मूक फिल्मका निर्माता डब्ल्यु ग्रिफिथ हुन् ।
३. सीटी बजाउनु फोक्सोको लागि व्यायाम हो ।
४. भालु बच्चाको जस्तै आवाज निकालेर रुन्छ ।
५. कछुवा २०० वर्षसम्म बाँच्न सक्छ ।
६. विश्वको सहारा मरुभुुमि सबै भन्दा ठूलो स्रोत हो । यहाँ १ वर्षमा ६–२० करोड टन बालुवा उत्पादन हुन्छ।
७. सारसले आफ्नो साथीको वियोगमा आत्महत्या गर्छ ।
८. स्कंक भनिने जीवले आँखा बन्द गरेर पनि देख्न सक्छ ।
९. मिश्रका १३८ पिरामीडहरु मध्ये एउटा पिरामीड मात्र विश्वको सातौ आश्चर्यको सूचिमा पर्छ ।
१०ं गाढा रंग भएको तरकारी भिटामीन सी को मात्रा बढी हुन्छ ।

Share This:

(Windows 10) Basic Windows keyboard shortcuts

  • Ctrl+W: Close.
  • Ctrl+A: Select all.
  • Alt+Tab: Switch apps.
  • Alt+F4: Close apps.
  • Win+D: Show or hide the desktop.
  • Win+left arrow or Win+right arrow: Snap windows.
  • Win+Tab: Open the Task view.
  • [Related: The fastest way to install Windows software]

Share This:

वैवाहिक सम्बन्धलाई मजबुत बनाउने केही उपायहरु

  • अधिकारवादी नहुनुहोस् ।
  • खुशी रहनुहोस्।
  • एकअर्कालाई राम्ररी बुझ्नुहोस् ।
  • बोल्नु अघि सोच्नुहोस् ।
  • माफी दिन सिक्नुहोस् ।
  • आफ्नो प्रतिबद्धताहरू राख्नुहोस्।
  • विगतलाई एक्लै छोड्नुहोस्।
  • तपाईंको जीवनसाथीलाई अवरोध गर्न बन्द गर्नुहोस्।

Share This:

रोचक संसार (विश्वको सबैभन्दा पहिलो सुनको होटल)

सुनबाट निर्माण गरिएको विश्वको पहिलो होटल भियतनामको राजधानी हनोइमा खुलेको छ । उक्त होटलको विशेषता भनेको हरेक चीज सुनबाट लेपन गरिनु हो ।
होटलको नाम डोल्से हनाई गोल्डेन लेक हो । यी २५ तले ५ स्टार होटलमा ४ सयवटा कोठाहरु छन् भने होटलको बाहीरी भित्तामा २४ हजार वर्ग फिटमा सुन लेपन गरिएका टायल लगाइएको छ ।
होटलमा प्रयोग गरिने फर्निचर तथा अन्य साजसज्जाका सामानहरु, बेडरुम, बाथरुम, सिंक तथा सावर लगायका सबै सामानहरुमा सुनको लेपन गरिएको छ । साथै होटलमा खाना खाने प्लेट देखि लिएर कप सम्मका भाडाहरुमा पनि सुनको लेपन गरिएका छन् । यतिमात्र नभई पूरै होटल नै स्वर्णमय देखिन्छ ।
कर्मचारीहरुको पहिरनमा समेत रातो तथा सुनौलो रंगको लगाउँछन् । होटलको छतमा इन्फिनिटी पुल बनाइएको इटाहरुमा पनि सुनको लेपन गरिएको छ ।डोल्से हनोइ गोल्डेन लेक होटलको निर्माण सन् २००९ मा भएको थियो । यो होटलमा रात बिताउन एक रातको न्यूनतम शुल्क ३२ हजार रुपैया बराबरको रकम बुझाउनु पर्छ । डबल बेडको लागि भने एक रातको १ लाख १२ हजार रुपैया तिर्नु पर्छ ।
होटलमा कल ६ प्रकारका कोठाहरु ६ खाले सुइटहरु छन् । होटलको सबै भन्दा मंहगो सुइटको रुपमा रहेको प्रेसिडेन्सिअल सुइटमा एक रात बिताउनका लागि ७ लाख ३२ हजार रुपैया बराबरको रकम तिर्नुपर्छ ।

Share This:

व्यक्तित्व विकास

  • नेतृत्व जिम्मेवारीहरू लिनुहोस्।
  • आफ्नो व्यावसायिक नेटवर्क विस्तार गर्नुहोस्।
  • कार्य योजना विकास गर्नुहोस्
  • काममा सन्तुष्टि लिनुहोस्।
  • तपाई के तर्फ काम गर्दै हुनुहुन्छ थाहा पाउनुहोस्।
  • स्मार्ट लक्ष्यहरू सेट गर्नुहोस्।
  • आवश्यक सीपहरू निर्धारण गर्नुहोस्

Share This:

बालबालिकाको हेरचाहको ध्यान दिनुपर्ने कुराहरु

  • आफ्नो बच्चालाई बारम्बार अँगालो हाल्नुहोस्।
  • सम्भव भएमा आफ्नो बच्चालाई वरिपरि घुमाउनु लैजानुहोस् ।
  • बालमैत्री घरको वातावरण कायम राख्नुहोस् ।
  • आफ्नो बच्चालाई पिट्नु हुँदैन।
  • बच्चाको पोषणमा ध्यान दिनुहोस् ।
  • तपाईंको बच्चालाई प्रत्येक दिन घाममा केही समय राख्नुहोस् ।
  • तिनीहरूलाई कथाहरू पढाउनुहोस् ।
  • आवश्यक पर्दा कडा अभिभावक बन्नुहोस्।
  • राम्रो व्यवहारको लागि आफ्नो बच्चालाई इनाम दिनुहोस् ।

Share This:

स्वस्थ खाना खाने बानी बसालौ

  • धेरै फलफूल र तरकारी खानुहोस्।
  • धेरै बोसो र चिनी कम खानुहोस्
  • नुनको सेवन कम गनुहोस् ।
  • हरियो सागसब्जी धेरै मात्रामा खानुहोस्
  • आफ्नो आहारमा पौष्टिक खाना समावेश गर्नुहोस्
  • सोडायुक्त खाना नखानुहोस्
  • फ्राइड फूडहरू कम गर्नुहोस्
  • बिहानको खाजा खानुहोस्

Share This:

कपाललाई चम्किलो र बलियो बनाउने अपनाउनुहोस् यी उपायहरु

  • सधैं कपाल कन्डिसनर प्रयोग गर्नुहोस्
  • केमिकल रहित उत्पादीत स्याम्पू छनौट गर्नुहोस्
  • कपालमा कलर कम मात्रामा गनुहोस्
  • तपाईंको कपाललाई राम्ररी तेलले मालिस गनुहोस्
  • सम्भव भएसम्म आफ्नो कपाललाई प्राकृतिक रूपमा सुकाउनुहोस्
  • पराबैंजनी किरणहरूबाट आफ्नो कपाललाई जोगाउनुहोस्
  • पौष्टिक आहार खानुहोस्
  • आफ्नो कपाल नियमित रूपमा धुनुहोस्

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com