| More Services/Facilities/Product |
More Services/Facilities/Product:- संस्थाको उद्धेश्यः
- संस्थामा संलग्न सदस्यहरु बिच स्वाबलम्बन पारस्परिक सहयोग एवं मितव्ययीताको अभिवृद्धि गरि नियमित बचत गर्ने बानी प्रबर्धन गर्ने ।
- सदस्यहरुको व्यक्तिगत क्षमता विकास उत्पादन, व्यवसाय तथा पेशाको अभिवृद्धिको लागि बचत परिचालन गर्ने ।
- सदस्यहरुको प्राथमिक आवश्यक्ता र आय आर्जन क्षमताको पहिचान गरि उत्पादनशिल, आयमुलक, शिपमुलक क्षेत्रमा लगानी गर्ने ।
- आफ्ना कार्यक्षेत्र भित्रका विपन्न वर्गका महिलाहरुलाई लघुवित्त सेवा प्रदान गर्ने ।
- यस क्षेत्रमा पिछडिएका महिलालाई लघु उद्यम गरि आय आर्जनको लागि सजिलै ऋण उपलब्ध गराउने
- सामुहिक बचत गर्न प्रोत्साहन गरि ऋणको सहि सदुपयोग गर्न लगाउने ।
- महिलाहरुको सामाजिक तथा आर्थिक शसक्तिकरण गर्ने ।
- विभिन्न किसिमको बचत बृद्धि गरि सेवा प्रदान गर्ने ।
- ग्रामिण क्षेत्रको विपन्न महिलाहरुलाई समुह मार्फत लघुवित्त सेवा प्रदान गर्दै आर्थिक तथा सामाजिक रुपान्तरका लगि सकृय गराउने।
लघुवित्त तर्फ प्रदान गरिने सेवाहरुः
बचत सेवा
- समुह वचत
- शिक्षा तथा पेन्सन बचत
- व्यक्तिगत बचत
- उपकार बचत
- बाल बचत
- विवाह बचत
ऋण बचत
- साधारण ऋण
- मौसमि ऋण
- आपतकालिन ऋण
- परियोजना ऋण
- घर निर्माण ऋण
- गोबर ग्यास निर्माण प्लान्ट ऋणसंस्थाको उद्धेश्यः

- गोबर ग्यास निर्माण प्लान्ट ऋण
|
|