तपाइ नेपालीबिज डटकमकबाट आफुलाई आवश्यक पर्ने जानकारी लिन चाहनुहुन्छ तर यसलाई
प्रयोग गर्नकोलागि गाह्रो परि रहेको छ भने तपाइ यस निर्देशन सामाग्रीलाई विस्तृत
अध्ययन गनुहोस तपाइलाई यस वेवसाइट भिजिट गर्नको लागि सहज हुन्छ
Profile Categories
यस नेपालीबिज डटकम वेब साइटमा जम्मा ११ वटा विभिन्न क्याटेगोरिहरु समावेश गरिएका
छन । जस्लाइ तपाइले यस वेस साइट खोल्ना साथ हाम्रो होम पेजमा मुख्य व्यानर भन्दा तल
२ लाइन देख्न सक्नु हुनेछ ।
जस्तै हाम्रो क्याटोगोरिहरुमा

यहाबाट तपाइले कुन किसिमको सुचना लिने हो त्यस संग सम्बन्धित क्याटेगोरिमा क्लिक
गर्नुहोस र आफुलाई चाहिने कुरालिनु होस ।
Profession
यस भित्र बिभिन्न पेसामा आवद्ध व्यक्तिहरुको व्यक्तिगत प्रोफाइलहरु समावेस गरिएको
हुन्छन । जस्तै विद्यार्थी, गृहीणि, डाक्टर, इन्जीनियर, बजार प्रतिनिधि आदी आदी ।
यस क्याटोगोरीबाट तपाइलाई कस्तो खालको व्यक्तिको आवश्यक छ । यहाबाट त्यस्तो खालको
व्यक्तिलाई खोजेर आप्mनो फाइदा लिन सक्नु हुनेछ ।
Business
बिभिन्न खालको व्यापार व्यवसायहरुलाइ यस क्याटेगोरिमा समावेस गरिएको हुन्छ । तपाइ
कुनै पनि किसिमको सेवा लिन चाहनुहुन्छ भने । यस क्याटेगोरिमा जानुहोस र आफुले खोजेको
सेवा लिनुहोस । जस्तै पसल, बिभिन्न स्वरुम, बिभिन्न सेन्टरहरु, व्यूटिपार्लर हरु तथा
अन्य बिभिन्न व्यवसायहरु यहा समावेस गरिएका छन ।
Education
शिक्षा संग सम्बन्धीत बिषयबस्तुहरु यहा समावेश गरिएको छन । आफुलाइ कस्तोखालको शिक्षा
कहा उपलब्ध छ भन्ने बारेमा हामी यस क्याटेगोरीबाट जानकारी लिन सक्दछौ ।
Tourism
टुरिजम तथा टुरिजम संग सम्बन्धीत जानकारीहरु यस क्याटोगोरिमा समावेस गरिएको हुन्छ ।
राम्राराम्रा तथा आफुलाई कस्तो खालको होटल उपयुक्त हुन्छ यसकुराको जानकारी यस
क्याटोगोरिबा हामी लिन सक्दछौ । घुम्ने तथा रमाउने स्थानहरु कहाछन । सेवासुविधाहरु
कस्तो कस्तो छ । भन्ने कुराहरु हामी यस क्याटोगोरीबाट थाहा पाउन सक्दछौ । तथा
नेपालका बिभिन्न पर्यटकिय क्षेत्रकोपनि जानकारीहरु यहा समावेस गरिएको हुन्छ ।
Health and Sports
आफु स्वस्थ्य रहनकालागी के कस्तो कुराको आवश्यक पर्दछ तथा स्वस्थ्य संग सम्बन्धी के
कस्ता सेवा सुविधाहरु कहा पाइन्छ भन्ने बारेमा जानकारीहरु यस क्याटोगोरिमा सामावेश
गरिएको हुन्छ । दैनिक जिवनमा के कस्तो कुराहरुलाइ मध्यनजर गरेमा हाम्रो स्वस्थ्य
राम्रो हुन्छ तथा हामी निरोगि रहन सक्छौ भन्ने कुराहरुको जानकारी यस क्याटोगोरिबाट
पाउन सकिन्छ ।
Music & Entertainment
संगित तथा मनोरञ्जत संग सम्बन्धीत कुराहरुको बारेमा जानकारी यहा समावेस गरिएको छ ।
संगितमा रम्नकोलागी त्यस संग सम्बन्धीत निकाय तथा समूहहरु र बिभिन्न सांगितिक
कुराहरुको बारेमा सम्बन्धित प्रोफाइलहरु यहा समावेश छन ।
Bank and Finance
आर्थिक कारोवार हामीले दैनिक जसो गरिरहने क्रियाकलाप अन्तर्गत पर्दछ । बिभिन्न
किसिमको आर्थिक कारोवार संग सम्बन्धीत गठित संघ संस्थाहरुको बारेमा यहा जानकारी
राखिएको छ । कुन संस्थामा कस्तो सुविधाहरु छन कुन संस्थाले कति ब्याज तथा ऋण सुविधा
दिएको छ । तथा कहाबाट रकम राख्न तथा झिक्न, पठाउन सकिन्छ । यस्ता कुराहरु पनि
समावेस गरिएका छन ।
Public and Government
सरकारी तथा सार्वजनिक स्थानको बारेमा यस क्याटेगोरिमा समावेश गरिएका छन । सार्वजनिक
भवन, कार्यलय, निकाय, संघ संस्था, एनजिओ, आइएनजिओहरुको बारेमा यस क्याटेगोरि
अन्तर्गत समावेस गरिएका हुन्छन ।
Industry & Agriculture:-
उद्योगत था कृषि संग सम्बन्धित कुराको जानकारी यस क्याटेगोरिमा समावेस गरिएको छ ।
कस्ताकस्ता उद्योगहरु कहा पर्दछन । कुनकुन उद्योगले कस्ता कस्ता सामाग्री उत्पादन
गर्दछन भन्ने कुराहरु यहा समावेस छन । र कृषि संग सम्बन्धीत कुराहरु पनि यहा समावेस
छन ।
Science and Tecnology
विज्ञान तथा नया प्रविधीहरुको बारेमा यस क्याटेगोरिमा जानकारीहरु राखिएका छन । तथा
नया प्रविधिहरु कहा र कसरी आफुले प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा पनि यहाबाट
थाहा पाउन सकिन्छ ।
Opportunity
राम्राराम्रा अवसरहरुको खोजिमा तपाइ हुनुहुन्छ भने त्यसको जानकारी यहाबाट लिन सक्नु
हुनेछ । जागित दिने निकाय तथा रोजगार मुलक संस्थाहरुको बारेमा पनि यहा जानकारीहरु
राखिएका छन ।
Search Yopoho
YOPOHO लगअन गर्ने वित्तिकै Homeoage मा Search भन्ने देख्न सकिन्छ ।
यहा बाट हाम्रो वेस साइटमा भएको प्रोफाइलहरु सर्च गर्न सकिन्छ । र यहाबाट आफुले
खोजेको प्रोफाइलहरु अध्ययन गर्न सकिन्छ । साथै सर्च गर्दा फेरी ठाउ, नाम, क्याटोगोरी
आदीको आधारमा सर्च गर्न सकिन्छ।
Advance Search
नेपालीबिजको हरक Category मा Tool पाउन सकिन्छ ।
यस TOOLS मार्फत नेपालीबिज प्रयोगकर्ताले नेपालीबिजमा भएको प्रोफाइलहरु सोझै रुपमा कुनैपनि एरियाको रुपमा खोज्न सकिन्छ । कुनैपनि Category अन्तर्गत रहेर खोज्नुपरेको खण्डमा त्यसकोे एरिया छान्न सकिन्छ र त्यस एरियाको मात्र प्रोफाइल हेर्न सकिन्छ । जस्तैः Heatauda को Beauty Parlour मात्र ।
Yopoho News
Yopoho मा दैनिक नया तथा ताजा–ताजा समाचारहरु अपडेट भइरहेका हुन्छन । यसलाइ
हेर्नका लागी नेपालीबिजडटकम को होमपेजमा क्याटेगोरी भन्दा तल केही समाचारका
हेडलाइनहरु दिइएको हुन्छन । त्यसमध्ये कुनैपनि हेडलाइनलाइ क्लीक गरेमा समाचारलाइ
पुरा पढ्न पाइन्छ । र यहा छिरि सकेपछि । अन्य धेरै समाचारहरु छानेर पढ्न सकिन्छ ।
यस बाहेक तपाइलाइ नेपालीबिजडटकम प्रयोग गर्नको लागि कुनै असहज उत्पन्न भएको छ भने
तपाइको अप्mठ्यारा लेख्नका लागि यहा क्लि गर्नुहोस
|