Yopoho Search :
               
GARIMAMAYE SAVING & CREDIT CO-OPERATIVE
Gongabu 4
01 4385115 / 9849915580/9851060274
HOME SERVICES/FACILITIES PHOTO GALLERY OUR CONTACT FEEDBACK US
More Services/Facilities/Product
    More Services/Facilities/Product:-
    स्थानीय पुजी, शिप, साधन तथा स्रोतलाई अधिकतम परिचालन गरेर समाज तथा देशमा व्याप्त विद्यमान गरिवी तथा बेरोजगारी हटाउन तथा प्रतिस्पर्धात्मक रुपमा उच्च गुणस्तरीय र विश्वसनिय वित्तिय सेवा पुर्याउने उद्येश्यले सहकारी ऐन २०४८ बमोजिम श्री डिभिजन सहकारी कार्यालय काठमाण्डौमा २०६६ सालमा विधिवत रुपमा दर्ता भएको हो । सहकारीको सिद्धान्तलाई आत्मसात गरि समाजमा विभिन्न समुदाय, समुह तथा व्यक्ति विशेषमा छरीएर रहेको अनुत्पादक पुजी, सिप तथा साधन श्रोतलाईर् सस्थागत रुपमा एकत्रित गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्ने, समुदायमा विभिन्न बचत क्षमता भएका व्यक्ति वा समुहलाई आय आर्जनको क्षेत्रमा सरल व्याजदर हितको ऋण लगानकिो अवसर प्रदान गरी उनीहरुमा व्यवसायिक एवं औद्योगिक क्षमता विस्तर सहितको सामाजिक जागरण पैदा गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउन अनुभव प्राप्त व्यक्तिहरुको समुहद्धारा यस सहकारी संस्थाको स्थापना भएको हो । स्थानीय पुजी, शिप, साधन तथा स्रोतलाई अधिकतम परिचालन गरेर समाज तथा देशमा व्याप्त विद्यमान गरिवी तथा बेरोजगारी हटाउन तथा प्रतिस्पर्धात्मक रुपमा उच्च गुणस्तरीय र विश्वसनिय वित्तिय सेवा पुर्याउने उद्येश्यले सहकारी ऐन २०४८ बमोजिम श्री डिभिजन सहकारी कार्यालय काठमाण्डौमा २०६६ सालमा विधिवत रुपमा दर्ता भएको हो । सहकारीको सिद्धान्तलाई आत्मसात गरि समाजमा विभिन्न समुदाय, समुह तथा व्यक्ति विशेषमा छरीएर रहेको अनुत्पादक पुजी, सिप तथा साधन श्रोतलाईर् सस्थागत रुपमा एकत्रित गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्ने, समुदायमा विभिन्न बचत क्षमता भएका व्यक्ति वा समुहलाई आय आर्जनको क्षेत्रमा सरल व्याजदर हितको ऋण लगानकिो अवसर प्रदान गरी उनीहरुमा व्यवसायिक एवं औद्योगिक क्षमता विस्तर सहितको सामाजिक जागरण पैदा गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउन अनुभव प्राप्त व्यक्तिहरुको समुहद्धारा यस सहकारी संस्थाको स्थापना भएको हो ।



Share This Page on
Please comment for This Profile

Your Name:
Address/Contact:
Commeant:
Use this Captcha
eG4p No more chance
 Refresh the frofile after sending comments


TOP OF THIS PAGE
Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |