User Guide

तपाइ yopoho.com बाट आफुलाई आवश्यक पर्ने जानकारी लिन चाहनुहुन्छ तर यसलाई प्रयोग गर्नकोलागि गाह्रो परि रहेको छ भने तपाइ यस निर्देशन सामाग्रीलाई विस्तृत अध्ययन गनुहोस तपाइलाई यस वेवसाइट भिजिट गर्नको लागि सहज हुन्छ

Profile Categories

यस yopoho.com वेब साइटमा जम्मा ११ वटा विभिन्न क्याटेगोरिहरु समावेश गरिएका छन । जस्लाइ तपाइले यस वेस साइट खोल्ना साथ हाम्रो होम पेजमा मुख्य व्यानर भन्दा तल २ लाइन देख्न सक्नु हुनेछ ।
जस्तै हाम्रो क्याटोगोरिहरुमा


यहाबाट तपाइले कुन किसिमको सुचना लिने हो त्यस संग सम्बन्धित क्याटेगोरिमा क्लिक गर्नुहोस र आफुलाई चाहिने कुरालिनु होस ।

Profession
यस भित्र बिभिन्न पेसामा आवद्ध व्यक्तिहरुको व्यक्तिगत प्रोफाइलहरु समावेस गरिएको हुन्छन । जस्तै विद्यार्थी, गृहीणि, डाक्टर, इन्जीनियर, बजार प्रतिनिधि आदी आदी । यस क्याटोगोरीबाट तपाइलाई कस्तो खालको व्यक्तिको आवश्यक छ । यहाबाट त्यस्तो खालको व्यक्तिलाई खोजेर आप्mनो फाइदा लिन सक्नु हुनेछ ।

Business
बिभिन्न खालको व्यापार व्यवसायहरुलाइ यस क्याटेगोरिमा समावेस गरिएको हुन्छ । तपाइ कुनै पनि किसिमको सेवा लिन चाहनुहुन्छ भने । यस क्याटेगोरिमा जानुहोस र आफुले खोजेको सेवा लिनुहोस । जस्तै पसल, बिभिन्न स्वरुम, बिभिन्न सेन्टरहरु, व्यूटिपार्लर हरु तथा अन्य बिभिन्न व्यवसायहरु यहा समावेस गरिएका छन ।

Education
शिक्षा संग सम्बन्धीत बिषयबस्तुहरु यहा समावेश गरिएको छन । आफुलाइ कस्तोखालको शिक्षा कहा उपलब्ध छ भन्ने बारेमा हामी यस क्याटेगोरीबाट जानकारी लिन सक्दछौ ।

Tourism
टुरिजम तथा टुरिजम संग सम्बन्धीत जानकारीहरु यस क्याटोगोरिमा समावेस गरिएको हुन्छ । राम्राराम्रा तथा आफुलाई कस्तो खालको होटल उपयुक्त हुन्छ यसकुराको जानकारी यस क्याटोगोरिबा हामी लिन सक्दछौ । घुम्ने तथा रमाउने स्थानहरु कहाछन । सेवासुविधाहरु कस्तो कस्तो छ । भन्ने कुराहरु हामी यस क्याटोगोरीबाट थाहा पाउन सक्दछौ । तथा नेपालका बिभिन्न पर्यटकिय क्षेत्रकोपनि जानकारीहरु यहा समावेस गरिएको हुन्छ ।

Health and Sports
आफु स्वस्थ्य रहनकालागी के कस्तो कुराको आवश्यक पर्दछ तथा स्वस्थ्य संग सम्बन्धी के कस्ता सेवा सुविधाहरु कहा पाइन्छ भन्ने बारेमा जानकारीहरु यस क्याटोगोरिमा सामावेश गरिएको हुन्छ । दैनिक जिवनमा के कस्तो कुराहरुलाइ मध्यनजर गरेमा हाम्रो स्वस्थ्य राम्रो हुन्छ तथा हामी निरोगि रहन सक्छौ भन्ने कुराहरुको जानकारी यस क्याटोगोरिबाट पाउन सकिन्छ ।

Music & Entertainment
संगित तथा मनोरञ्जत संग सम्बन्धीत कुराहरुको बारेमा जानकारी यहा समावेस गरिएको छ । संगितमा रम्नकोलागी त्यस संग सम्बन्धीत निकाय तथा समूहहरु र बिभिन्न सांगितिक कुराहरुको बारेमा सम्बन्धित प्रोफाइलहरु यहा समावेश छन ।

Bank and Finance
आर्थिक कारोवार हामीले दैनिक जसो गरिरहने क्रियाकलाप अन्तर्गत पर्दछ । बिभिन्न किसिमको आर्थिक कारोवार संग सम्बन्धीत गठित संघ संस्थाहरुको बारेमा यहा जानकारी राखिएको छ । कुन संस्थामा कस्तो सुविधाहरु छन कुन संस्थाले कति ब्याज तथा ऋण सुविधा दिएको छ । तथा कहाबाट रकम राख्न तथा झिक्न, पठाउन सकिन्छ । यस्ता कुराहरु पनि समावेस गरिएका छन ।

Public and Government
सरकारी तथा सार्वजनिक स्थानको बारेमा यस क्याटेगोरिमा समावेश गरिएका छन । सार्वजनिक भवन, कार्यलय, निकाय, संघ संस्था, एनजिओ, आइएनजिओहरुको बारेमा यस क्याटेगोरि अन्तर्गत समावेस गरिएका हुन्छन ।

Industry & Agriculture:- 

उद्योगत था कृषि संग सम्बन्धित कुराको जानकारी यस क्याटेगोरिमा समावेस गरिएको छ । कस्ताकस्ता उद्योगहरु कहा पर्दछन । कुनकुन उद्योगले कस्ता कस्ता सामाग्री उत्पादन गर्दछन भन्ने कुराहरु यहा समावेस छन । र कृषि संग सम्बन्धीत कुराहरु पनि यहा समावेस छन ।

Science and Tecnology
विज्ञान तथा नया प्रविधीहरुको बारेमा यस क्याटेगोरिमा जानकारीहरु राखिएका छन । तथा नया प्रविधिहरु कहा र कसरी आफुले प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा पनि यहाबाट थाहा पाउन सकिन्छ ।

Opportunity
राम्राराम्रा अवसरहरुको खोजिमा तपाइ हुनुहुन्छ भने त्यसको जानकारी यहाबाट लिन सक्नु हुनेछ । जागित दिने निकाय तथा रोजगार मुलक संस्थाहरुको बारेमा पनि यहा जानकारीहरु राखिएका छन ।
 

Search Yopoho
YOPOHO लगअन गर्ने वित्तिकै Homeoage  मा Search भन्ने देख्न सकिन्छ । यहा बाट हाम्रो वेस साइटमा भएको प्रोफाइलहरु सर्च गर्न सकिन्छ । र यहाबाट आफुले खोजेको प्रोफाइलहरु अध्ययन गर्न सकिन्छ । साथै सर्च गर्दा फेरी ठाउ, नाम, क्याटोगोरी आदीको आधारमा सर्च गर्न सकिन्छ।

Advance Search
नेपालीबिजको हरक Category मा Tool पाउन सकिन्छ । यस TOOLS मार्फत नेपालीबिज प्रयोगकर्ताले नेपालीबिजमा भएको प्रोफाइलहरु सोझै रुपमा कुनैपनि एरियाको रुपमा खोज्न सकिन्छ । कुनैपनि Category अन्तर्गत रहेर खोज्नुपरेको खण्डमा त्यसकोे एरिया छान्न सकिन्छ र त्यस एरियाको मात्र प्रोफाइल हेर्न सकिन्छ । जस्तैः Heatauda को Beauty Parlour मात्र ।

Yopoho News
Yopoho मा दैनिक नया तथा ताजा–ताजा समाचारहरु अपडेट भइरहेका हुन्छन । यसलाइ हेर्नका लागी नेपालीबिजडटकम को होमपेजमा क्याटेगोरी भन्दा तल केही समाचारका हेडलाइनहरु दिइएको हुन्छन । त्यसमध्ये कुनैपनि हेडलाइनलाइ क्लीक गरेमा समाचारलाइ पुरा पढ्न पाइन्छ । र यहा छिरि सकेपछि । अन्य धेरै समाचारहरु छानेर पढ्न सकिन्छ ।

यस बाहेक तपाइलाइ yopoho.com प्रयोग गर्नको लागि कुनै असहज उत्पन्न भएको छ भने तपाइको अप्mठ्यारा लेख्नका लागि यहा क्लि गर्नुहोस


Share This:

PHP Code Snippets Powered By : XYZScripts.com