| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ विवाह, बर्थडे पार्टीको लागि मासु डेलिभरिको व्यवस्था छ साथै मःमको किमा पनि तयार गरिन्छ । राँगाको सुकुटी अर्डर अनुसार उपलब्ध गराइन्छ साथै सुकुटीको अचार, कुखुराको मासुको अचार, बंगुरको मासुको अचार पनि विभिन्न प्याकमा उपलब्ध छ ।यहाँ विवाह, बर्थडे पार्टीको लागि मासु डेलिभरिको व्यवस्था छ साथै मःमको किमा पनि तयार गरिन्छ । राँगाको सुकुटी अर्डर अनुसार उपलब्ध गराइन्छ साथै सुकुटीको अचार, कुखुराको मासुको अचार, बंगुरको मासुको अचार पनि विभिन्न प्याकमा उपलब्ध छ ।
|
|