| More Services/Facilities/Product |
More Services/Facilities/Product:- नेपाल सरकारको सम्बन्धित निकायद्धारा स्विकृति लिई कम्पनि
आफैले नियुक्त गरि प्रचलित कानुनको अधिनमा रहि स्वदेश भित्रका
उद्योग प्रतिष्ठान कलकारखाना व्यापारिक फर्महरु तथा निर्माण कम्पनिलाइ
आवश्यक पर्ने दक्ष अर्धदक्ष तथा उपक्ष कामदार स्विपर पियन लोडर
अपरेटर ड्राईभर हेल्पर जस्ता कामदारहरु सहजरुपमा उपलब्ध गराइन्छ ।
|
|