| More Services/Facilities/Product |
More Services/Facilities/Product:- हाम्रो सेवाहरुः
हाम्रो पसलमा सबै किसिमका सुन चाँदिका गहनाहरु पाइनुका साथै अर्डर बमोजिम ग्यारेन्टीका साथ बनाइन्छ।
यहाँ विभिन्न किसिमका बुट्टा काटिनुका साथै आधुनिक मेसिनबाट छिलाइ पनि गरिन्छ।
साथै कालिगडी औजारहरु पनि उचित मुल्यमा पाइन्छ साथै धितो पनि राखिन्छ।हाम्रो सेवाहरुः
हाम्रो पसलमा सबै किसिमका सुन चाँदिका गहनाहरु पाइनुका साथै अर्डर बमोजिम ग्यारेन्टीका साथ बनाइन्छ।
यहाँ विभिन्न किसिमका बुट्टा काटिनुका साथै आधुनिक मेसिनबाट छिलाइ पनि गरिन्छ।
साथै कालिगडी औजारहरु पनि उचित मुल्यमा पाइन्छ साथै धितो पनि राखिन्छ।
|
|