| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहा मोबाइल बिक्रि तथा रिपेयरिङ गरिन्छ ।
घडि रेडियो क्यामेरा पनि मर्मत गरिन्छ ।
विवाह तथा अन्य महत्वपूर्ण कार्यमा भिडियो सुटिङ पनि गरिन्छ ।
डिस नेपालका च्यानल लाइन वितरण गरिन्छ ।
इलेक्ट्रोनिक्स सम्बन्धी सम्पूर्ण कार्यहरु गरिन्छ तथा विक्रि गरिन्छ ।
सोलार बिक्रि तथा जडान गरिन्छ ।
|
|