| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहा हरेक प्रकारका मोबाइल हार्डवेयर सम्बन्धी मर्मत गरिन्छ । Colour TV, DVD चार्जर DTH, Dish TV र DTH सम्बन्धी
सम्पूर्ण प्रकारका इलेक्ट्रोनिक्स सामानहरुको ग्यारेन्टीका साथ मर्मतका साथै बिक्रि
गरिन्छ ।
मोबाइलका पार्टसहरु पनि बिक्रि गरिन्छ ।
|
|