| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहा हरेक प्रकारका फोटोहरु डिजिटल प्रविधिबाट खिचाइ तथा धुलाइ गरिन्छ ।
अजेन्ट फोटोहरु ५ देखि १० मिनेट सम्ममा तयार गरिन्छ ।
मनिट्रान्सफर तथा एयर टिकटको लागी पनि सेवा सुविधा उपलब्ध छ ।
फोटोकपि लेमिनेशन आदी पनि उपलब्ध छ ।
|
|