| More Services/Facilities/Product |
More Services/Facilities/Product:-
- जन्मपत्रिका (चिना) तथा टिपन लेख्ने ।
- कम्प्युटर प्रविधिद्धारा चिना हेरेर तपाईको शिक्षा प्रेम विवाह पारिवारिक जीवन सन्तान व्यवसाय विदेश रोग राजनितिक जीवन
सामाजिक जीवन आय ब्यय शत्रु सुख दुख इत्यादिका साथै सम्पुर्ण ग्रहगोचर सम्बन्धि यथार्थता प्रस्तुत गर्दै निराकरणको उपाय प्रदान गरिन्छ ।
- अन्न प्रासन चुडाकर्म ब्रतबन्ध विवाह रुद्रि हवन यज्ञ शिल्यानास गृहारम्भ गृहप्रवेश गृहबास्तु यात्रा
नयाँ कार्यको शुभारम्भ जस्ता सबै मुर्हूत सम्बन्धि सेवा प्रदान गरिन्छ ।
- ब्रतबन्ध तथा विवाह लग्न पत्रिका लेखिन्छ ।
- बस्तु शास्त्र अनुसार भुमि परिक्षण नक्सा परिक्षण निर्माण परिक्षणका साथै घर अफिसमा स्थान र दिशा अनुसार सामान र कार्यकक्षको निर्धारण गरिन्छ ।
- ग्रह रत्न, रुद्राक्ष , यन्त्र सम्बन्धि सम्पुर्ण सेवाहरु प्रदान गरिन्छ ।
- ग्रहको पूजा जप अनुष्ठान, स्वस्ति शान्ति कर्मकाण्ड सम्बन्धि सम्पुर्ण कार्य गरिन्छ ।
- ज्योतिष, वास्तु र कर्म काण्ड सम्बन्धि प्रशिक्षण दिईन्छ।

|
|