More Services/Facilities/Product:-
सौर्न्दर्य सम्बन्धि
पोखरामा पहिलो पटक अत्याधुनिक स्कीन एनालाइजरद्धारा छालाको जाच गरी अनुहारमा
भएको समस्या कालो पोतो, डण्डीफोर, मखिया, सनवर्न, दाग, धब्बा, चाउरीपन आदि हटाइन्छ ।
अनावश्यक कालो कोठी, मुसा पलाएको आदि सुक्ष्म विद्युतिय प्रणालीद्धारा हटाइन्छ ।
भ्याकुम पार्टर प्रणालीद्धारा छातिको आकार बढाइन्छ ।
आखाको कोश तथा छाला झोल्लिएको तन्काइन्छ ।
उच्ा स्तरीय हर्बल प्रोडक्टद्धारा ब्युटी इन्स्ट्र्मेन्टद्धारा छालाको रातोपन, तातोपन हटाउन
जापानिज सिउड स्पा फेसियल छालालाइ गोरो मुलायम र चम्किलो पार्न पिल अप फेशियल,
गोल्ड तथा सिल्भर फेसियल, क्रिस्टल फेसियल आदि गरिन्छ ।
स्वास्थ्य सम्बन्धि मानिसको शरीरमा हुने सबै खालको कमजोरी तथा समस्याहरु विश्व प्रसिद्ध
५००० वर्षपुरानो प्रमाणित (T.C.N.) चाइनिज चिकित्सक पद्धतीको साथै एक्काइसौ शताब्दिको
विज्ञान प्रविधिको उपलब्धि मार्फ १५ मिनेटमा चमत्कारी शैलीबाट सबै रोगहरु पत्ता लगाइन्छ ।