| More Services/Facilities/Product |
More Services/Facilities/Product:-
1. खाना पकाउने कम्प्युटर (अब विदेशमा मात्र हैन, स्वदेशमा पनि)
यसका विशेषताहरुः
आधुनिक प्रविधिद्धारा आफ्नो भान्छालाइ सफा र शोभायमान बनाउदै खाना पकाउन सकिने ।
खाना पकाउदा कालो नलाग्ने हुदा माझिरहनु नपर्ने ।
छिटोमा छिटो, बचतमा बचत, सुरक्षितममा सुरक्षित ।
१ वा २ केजी चामाल १० मिनेटमा पाउन सकिने र १ लिटर पानी ५ मिनेटमा उम्लने ।
ग्यासको तुलनामा ३० प्रतिशत र हिटरको तुलनामा ४० प्रतिशत बचत हुने ।
बेडमा, सोफामा र काखमा राखेर पनि पकाउन सकिने, कुनै पनि विषेश ठाउ वा किचेन र्याकको आवश्यक्ता नपर्ने ।
विद्यार्थी, शिक्षक, कर्मचारी लगायत सम्पुर्ण गृहिणीहरुको लागि उपयोगी हुनुको साथै धुवा रहित भएकोले दम, टिबि
र श्वास प्रश्वास सम्बन्धि समस्या भएकाहरुलाइ अझ बढि उपयोगी ।
कम तौल -२ केजि) भएकोले ब्यागमा राखेर लामो भ्रमणको बेलामा पनि लैजान सकिने ।
९४ प्रतिशत शक्ति उपयोगिता भएको ।
अन्य प्रविधिमा पकाएको भन्दा बढी पौष्टिक हुनुका साथै वातावरण प्रदुषण नहुने ।
2. सेन्सर धारा, सेन्सर
3. अटोमेटिक सेन्सर स्वीच

|
|