Yopoho Search :
               
/
HOME SERVICES/FACILITIES PHOTO GALLERY OUR CONTACT FEEDBACK US
More Services/Facilities/Product
    More Services/Facilities/Product:-
    A COMPLETE BEAUTY SOLUTION
    
    RASMI GURUNG:
    कोरियामा लामो समय सम्म ट्रेनिंग लिएर कोरियामै पनि सेवा दिइ आएको 
    दक्ष तथा अनुभवि व्युटिसियन
    स्कीन सम्बन्धि कोरियामा अध्ययन गरेको स्कीन प्रोफेशनलद्धारा स्कीनको 
    जाच गरिनुका साथै टि्टमेन्ट पनि गरिन्छ । 
    
    MAKE UP RELATED SERVICES:
    कपाल किन झर्छ ? कपाल किन फुल्छ ? कपाललाई कसरी साइनिंग दिने ? 
    कस्तो हेयर स्टाइल गरेमा कस्तोलाई सुट हुन्छ ? स्ट्रेट गर्दा किन कपाल ड्यामेज र झर्ने हुन्छ ?
    ति सम्पुर्ण कुराहरु सम्बन्धि र्सर्भिस तथा तालिम उपलब्ध गराइन्छ । 
    
  • NAIL ART TRAINING
  • NAIL ART + TECHNICIAN COURSE TRAINING & SERVICE
  • HAIR DESIGN
  • EYELESH MAKE UP
  • NAIL ART
  • MEHENDI APPLICATION PABI GURUNG: स्कीन किन ड्राइ हुन्छ ? पिंपल्स किन आउछ ? स्कीनमा चाया किन आउछ ? यि सबै समस्याहरुको समाधान गरिन्छ साथै सल्लाह पनि दिइन्छ । व्युटीशियनहरुलाई पनि स्कीन सम्बन्धि तालिम प्रदान गरिन्छ ।
  • SKIN TRAINING
  • HOW TO REMOVE PRINT MAKEUP
  • HOW TO HANDLE SPONG
  • HOW TO USE TOWL
  • WHAT ARE THE ADVANTAGES OF IT
  • HOW TO USE HOT TOWL & COOL TOWL & BENEFIT OF IT
  • HOW TO KNOW BALANCE LEVEL OF WATER & OIL ON SKIN क्लीन्जिंग भनेको के हो ? क्लीन्जिंग कति मिनेट देखि कति मिनेट सम्म गरिन्छ ? डिप कति मिनेट देखि कति मिनेट सम्म गरिन्छ ? मसाज कति मिनेट देखि कति मिनेट सम्म गरिन्छ ? प्याक कति मिनेट देखि कति मिनेट सम्म गरिन्छ ? मास्क कति मिनेट देखि कति मिनेट सम्म गरिन्छ ? र यसबाट हुने फाइदाहरु के के हुन् ? स्कीनमा छाट कसरी चलाउने ? व्युटीसियनहरुलाई भारी छुटका साथ सम्पुर्ण कोर्षरु सिकाइन्छ । नोटः व्युटिसियन बाहेक पनि सम्पुर्ण महिलाहरुले सिक्न जरुरी छ ।

Please comment for This Profile

Your Name:
Address/Contact:
Comment:
Use this Captcha
gI8h No more chance
 Refresh the frofile after sending comments

TOP OF THIS PAGE
Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |