More Services/Facilities/Product:-
सुनचादि का आकर्षक रेडिमेड गरगहनाहरु ग्यारेन्टिका साथ खरिद विक्रि गरिन्छ ।
अडर बमोजिम आधुनिक तथा परम्परागत गहनाहरु तयार गरिन्छ ।
चादिका विभिन्न घरायसी तथा पुजापाठका सामाग्री तयार गरिन्छ ।
राशिअनुसारको पत्थरहरु जडित औठीहरु उपलब्ध गराइन्छ ।
काठको पुचाइ, कोथि, मोहदा, खुकुरी, तोम्बा, बरुडा, पुराना डिजाइनको कण्ठा,
चेप्टी सुन, तिलहरी, सिरबन्दि आदि हरेक डिजाइनको गहनाहरु याहा बनाइन्छ ।