| More Services/Facilities/Product |
More Services/Facilities/Product:- याह अडर बमोजिम को ढाका का सामान तयार गरिन्छ ।
सबै प्रकारका नेपाली ढाका टोपि, चौबन्दी चोली,
पास्नी को दौरा सुरुवाल, पास्निको जामा, सल, टाइ, मोफलर, नेवारी पोसाक, साडि, ऊनी झोला, पाल्पाली ढाका साथै ढाका का सामान बनाउने धागोहरु याहा पाइन्छ ।
|
|