| More Services/Facilities/Product |
More Services/Facilities/Product:-
- यहाँ आल्मुनियम झ्यालहरु बनाईन्छ ।
- यहाँ विभिन्न प्रकारका आल्मुनियमका ढोकाहरु बनाईन्छ ।
- यहाँ अफिस पार्टेशन, शोरुम पार्टेशन गरिन्छ ।
- यहाँ स्टील रेलिङ्ग (स्टेप रेलिङ्ग, बाल्कोनी रेलिङ्ग) का साथै विभिन्न प्रकारका स्टील रेलिङ्गहरु बनाईन्छ ।
- ७८, ९० र १०० सिरिजका आल्मुनियम द्धारा झ्याल ढोका बनाइन्छ ।
- यहाँ विभिन्न रङ्गहरु (सेतो, कालो, सेम्पेन आदि) का आल्मुनियमहरु पाईन्छ ।
- यहाँ एसिपी, ग्लेजिङ्ग, स्ट्रक्चर आदिको काम पनि गरिन्छ ।
- यहाँ घर बनाउन भन्दा अगाडी आल्मुनियमका झ्याल ढोका सम्बन्धि अग्रीम सल्लाह र डिजाइन पनि उपलब्ध गराईन्छ ।
यहाँ होलसेल रेटमा नयाँ तथा पुराना डिजाइनका गरगहनाहरु बनाउनका साथै अर्डर बमोजिम सामानहर तयार गरिन्छ ।
अब तपाईको प्रतिक्षा पुरा भएको छ । तपाईको सपन पुरा गर्ने मेरो रहर छ । सेवा गर्ने मौका दिएमा तपाईको सपना पुरा हुनेछ । तपाईले रोजे जस्तो खोजे जस्तो सुनमा शुद्धता, वचनमा प्रतिवद्धता, डिजाइनमा सुनिश्चितता भएको, अब ढुक्क हुनुहोस् । ठगीनबाट बच्नुहोस् । वर्षौ वर्ष सम्म १०० प्रतिशत रिर्टन ग्यारेन्टी भएको एकमात्र भरपर्दो र विश्वाशिलो नवरत्न मनि ट्रान्सफर तथा सुनचाँदी पसल तपाईको शहर पथरी बजारको सुनाखरी चोकमा रहेको जानकारी गराउदछु । अरुमा पटक पटक अब यसमा गरौं एक पटक वास्तविकताको पहिचान पाउनु हुनेछ ।
|
|