| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ सानो मेशिन, ठुलो मेशिन, जुकी मेशिन, कज बटन, इनटरलक, फ्लाट लक मर्मत गरिन्छ । नयाँ कैची पाउनुका साथै कैचीमा धार पनि लगाइन्छ । नोट ः यहाँ सबै किसिमको सिलाई मेशिन मर्मत गरिन्छ । साथै नयाँ इन्डियन, चाइनिज र जापानिज मेशिन सुपथ मूल्यमा पाइन्छ ।
|
|