| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ चाया पोतो, डण्डीफोर, तिलकोठी, चाउरीपन, दाद,
छिर्काहरु विफोरको छ्याकेपन, खिल, अनुहारको चमकहिनता
र गर्धनमा चाउरीपन आदिको आयर्ुर्वेदिक औषधीबाट सफल
उपचार गरिन्छ । साथै यहाँ फेसवाश प्याक, चन्दन प्याक
अरेन्ज प्याक, दही प्याक, एलर्जी प्याक, टिथ प्याक र
फ्याट कन्ट्रोल प्याक उपलब्ध छ ।
|
|