| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ स्कीन अनुसारको फेसियल, वाक्सिङ्ग, हेयर कट, हेयर स्ट्रेट,
हेयर कलर, हाईलाईट, बेहुली श्रृंगार गरिन्छ साथै कस्मेटिक
सामानहरु पाईनुका साथै होम सर्भिसको पनि व्यवस्था छ ।
नोट ः लेडिजहरुलाई स्पेशल बडी मसाजको व्यवस्था छ ।
|
|