| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ विभिन्न प्रकारका कस्मेटिक सामानहरु सुपथ मुल्यमा पाइनुका साथै बेहुली श्रृंगारको होम
डेलिभरीको व्यवस्था, पार्लर सम्बन्धि बेसिक, डिप्लोमा, एड्भान्स र मेहन्दी कोर्षको पनि व्यवस्था छ ।
नोट ः यहाँ कुसन, बुटिक, डलहरु अर्डर बमोजिम तयार गर्नुका साथै ट्रेनिङ्ग पनि दिइन्छ ।
|
|