| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ विभिन्न प्रकारका श्रृंगार तथा कस्मेटिक सामानहरु विशेष छुटमा पाइनुका साथै
बेहुली श्रृंगारका लागि होम डेलिभरीको सुविधा, पर्मामेन्ट मेकअप, बेसिक,
डिप्लोमा, एड्भान्स र छोटो अवधिको विशेष कोर्ष, नेल आर्ट, स्ट्रेट, हेयर
कटिङ्ग, कर्ली, मेहेन्दी आदि सम्पूर्ण काम सुपथ मुल्यमा प्रशिक्षण पनि दिइन्छ ।
|
|