| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ विभिन्न प्रकारका आकर्षक डिजाइन्का गुणस्तरीय फुल, गुडिया पाउनुका साथै अर्डर
बमोजिम तयार गरिन्छ । गुडिया तथा फुल बनाउन आवश्यक पर्ने सम्पुर्ण सामाग्री फर,
फेल्ट, आँखा, नाक, अर्गान्धीक कपडा, पेप्सीन, पेपर आदि होलसेल मुल्यमा पाइन्छ । नोट ः यहाँ फुल, गुडिया र कुसन सम्बन्धी दक्ष प्रशिक्षक द्धारा टे«निङ्ग पनि दिइन्छ ।
|
|