| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ ब्यूटी पार्लर सम्बन्धि सम्पूर्ण कामहरु गर्नुका साथै दक्ष ब्यूटिसियन द्धारा एड्भान्स, डिप्लोमा, स्पेशल कोर्षहरुको ट्रेनिङ्ग पनि गरिन्छ । सिटिईभिटी परिक्षाको लागि तयारी कक्षा पनि लिइन्छ साथै मेहेन्दी ट्रनिङ्ग र नेल आर्ट पनि सिकाइन्छ ।
|
|