| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ पार्लर सम्बन्धि सम्पूर्ण काम गरिनुका साथै ट्रेनिङ्ग पनि दिइन्छ र बेहुली श्रृङ्गार
तथा कस्मेटिक आइटमका सामानहरु सुपथ मूल्यमा पाउनुका साथै होम सर्भिसको
पनि व्यवस्था छ साथै रेडिमेट कुर्ती, टप्सहरु पनि सुपथ मूल्यमा पाइन्छ । नोट ः यहाँ नाक, कान पनि छेडिन्छ ।
|
|