| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ लेडिज तथा जेन्सका कपडाहरु, स्कूलको ड्रेस, राई, लिम्बू, नेवारी ड्रेस
आदि सिलाइनुका साथै बेड कभर, पर्दा, कुशन पनि तयार गरिन्छ । नोट ः स्पेशल कटिङ्गका बेसिक तथा एड्भान्स ट्रेनिङ्ग पनि गराइन्छ ।
|
|