| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ गुणस्तरीय गोदरेज, रेवा तथा टिसीएल ब्राण्डका एल.ई.डी., डिप फ्रिज, प्रिज र वासिङ मेसिनहरु उपलब्ध छन् । जसमा दुई वर्ष र एक वर्षको होम सर्भिस वारेण्टी उपलब्ध छ । आफूलाई आवश्यक भएको एल.ई.डी., डिप फ्रिज, फ्रिज र वासिङ मेसिन दैनिक, साप्ताहिक तथा मासिक रुपमा आफ्नो सुविधा अनुसार किस्तबन्दीमा रकम भुक्तानी गर्ने गरी लैजान सक्नु हुनेछ । उक्त सामानको कम्पनी मूल्यमा ४० प्रतिशत नगद भुक्तानी गरी बाँकी रहेको ६० प्रतिशत रकममा ३ प्रतिशत व्याज जोडी किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।
|
|