| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ फेसियल, हेयर कटिङ, क्लिजिङ, हेयर कलर, हेयर मसाज, स्ट्रेट, कर्ली,
थ्रेडिङ्ग, मेनि केयर, पेडि केयर, बेहुली मेकअप आदि सुपथ मूल्यमा गरिन्छ । नोट ः पार्लर सम्बन्धि टे«निङ्ग दिइनुका साथै नाक, कान पनि छेडिन्छ ।
|
|