| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरु उपलब्ध छ । सिमेन्ट, रड, कलर, प्लाई जस्ता पाता,हिल टेंकी, सेनेटरी आइटम, प्लम्बीङ्ग आइटम साथै बिजुलीको सामानहरु सुपथ मूल्यमा पाइन्छ । नोट ः होम डेलीभरीको सेवा पनि उपलब्ध छ ।
|
|