| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ सबै प्रकारको ढाकाको कपडा तयार गरिनुका साथै ढाकाको लागि चाहिने सामान पाइन्छ ।
ढाकाको साडी, म्याख्ली, चौबन्दी चोलो सुपथ मूल्यमा खरिद बिक्रि गरिन्छ । नोट ः ढाका सम्बन्धि सम्पूर्ण ट्रेनिङ्ग पनि दिइन्छ ।
|
|