More Services/Facilities/Product:- हाम्रो सेवाहरुः
यस प्रशिक्षण केन्द्रमा हेभि तथा हलुका सवारि सिकाइन्छ साथै मेकानिकल ज्ञान पनि दिइन्छ ।
टाढा बाट आउने विद्यार्थिहरुलाई खान बस्नको पनि व्यवस्था छ ।
दक्ष सवारि चालकलाई वैदेशिक रोजगारको लागि उचित परामर्श दिइनेछ ।