दक्ष तथा अनुभवी प्रशिक्षकद्धारा विभिन्न किसिमका सवारी साधनहर जस्तैः मोटरसाइकल, कार, जिप, डेलिभरी भ्यान, स्कुटर सिकाइनुका साथै हेभी, मिनी, ट्याक्टरको लाइसेन्स निकाल्नु परेमा हामीलाई सम्झनुहोस् ।