अनुभवि तथा दक्ष (कार र्यालीमा टोमोटा कम्पनीबाट फस्ट पोजिसनमा आएका) प्रशिक्षक
द्धारा ग्यारेन्टीका साथ कार, मोटरसाइकल तालिम दिइन्छ ।
महिला तथा पुरुष दुवै प्रशिक्षकको व्यवस्था
लाइसेन्सकोको लागि पनि शिफारिश गरिन्छ ।
साथै रिकन्डीसनका सामानहरु पनि विक्रि गरिन्छ ।
गाडि खरिद विक्रिको कार्य पनि गरिन्छ ।